fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियोः पशुपतिमा सुनैको गजुर

दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियोः पशुपतिमा सुनैको गजुर

नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो पशुपतिको गजुर सार्बजनिक भएको छ । यस गीतलाई निर्देशक चन्द्र पन्तले निर्देशन गरेका छन् ।
भिडियो २०७६ नयाँ बर्षकै दिन पारेर बजारमा ल्याईएको हो।
दिलिप र प्रियकाले संगै अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो । छमछमी नाच्ने गितमा उनीहरुले निकै राम्रो अभिनय गरेका छन् ।
यस गीतलाई नेपाल आईडलमा लोकप्रिय बनेका प्रताप दास र गायिका मेलिना राईले स्वर दिएका छन् । दुर्गा खनाल घिमिरेको शब्दलाई बसन्त सापकोटाले संगित दिएका छन्। भिडियोमा गंभिर बिष्टले कोरियोग्राफी गरेका छन् ।

प्रकाशित समय १८:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु