गृहपृष्ठ काठमाडौँको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

accident-newskarobar

काठमाडौँको सिनामंगलमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

बिहान ६ बजेतिर बा३ख ७०५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बुका पदमबहादुर कार्कीको मृत्यु भएको हो । उनी सिनामंगलमा बस्दै आएका थिए । ठक्करबाट घाइते भएका कार्कीलाई उपचारका लागि काठमाण्डौ मेडिकल कलेज लगिएपनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु