गृहपृष्ठ बारा र पर्सा पुगेर प्रधानसेनापतिले लिए हुरीप्रभावित क्षेत्रको विवरण

बारा र पर्सा पुगेर प्रधानसेनापतिले लिए हुरीप्रभावित क्षेत्रको विवरण

प्रधानसेनापति पूर्णचन्द्र थापाले बाराको चन्दननाथ गण र पर्साको चण्डीप्रसाद गणको निरीक्षण भ्रमण गरेका छन् । त्यसक्रममा उनले हावाहुरीबाट प्रभावित क्षेत्रको अवस्था र नेपाली सेनाले प्रभावित क्षेत्रमा अहिलेसम्म गरेका कामको विवरण हेरे । हुरीप्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे उनले स्थानीय नागरिक अगुवा र जनप्रतिनिधिहरुसँग छलफल पनि गरेका थिए ।

तस्बिर : नेपाली सेना

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु