गृहपृष्ठ हावाहुरी पीडितलाई बनायो सेनाले अस्थायी बासस्थान

हावाहुरी पीडितलाई बनायो सेनाले अस्थायी बासस्थान

नेपाली सेनाले बारा र पर्साको हावाहुरी पीडितका लागि अस्थायी बासस्थान बनाउन सुरु गरेको छ । गत आइतबार आएको हावाहुरीबाट घरबारविहीन भएकाको लागि सेनाले अस्थायी बासस्थान बनाउन लागेको हो । पहिलो चरणको राहत र उद्धारको काम सकेर सेनाले बासस्थान बनाउन लागेको हो । तत्कालका लागि सेनाले त्रिपाल टाङ्ने काम गरिरहेको छ ।

तस्बिर  : नेपाली सेनाको फेसबुकबाट

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु