गृहपृष्ठ तनहुँबाट ‘विप्लव’ समूहका तीन कार्यकर्ता पक्राउ

तनहुँबाट ‘विप्लव’ समूहका तीन कार्यकर्ता पक्राउ

pakrau-arrest-newskarobar

तनहुँबाट नेत्रविक्रम चन्द ‘विप्लव’समूहका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् ।

उनीहरूको साथबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले तनहुँ प्रहरीले जनाएको छ ।

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु