गृहपृष्ठ ‘विप्लव’ समूहका भेरी–कर्णाली इन्चार्ज धनराज शाही पक्राउ

‘विप्लव’ समूहका भेरी–कर्णाली इन्चार्ज धनराज शाही पक्राउ

pakrau-arrest-newskarobar

‘विप्लव’ समूहका बुद्धिजीवी परिषद् भेरी–कर्णाली इन्चार्ज धनराज शाही पक्राउ परेका छन् । प्रहरीले कालिकोट मोल्पाबाट उनलाई पक्राउ गरेको हो ।

विस्फोटक पदार्थसहित उनलाई पक्राउ गरिएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु