fbpx
Nepal Mediciti

गृहपृष्ठ दोलखामा सिनो हाइड्रोको बस दुर्घटना, दुई जनाको मृत्यु

दोलखामा सिनो हाइड्रोको बस दुर्घटना, दुई जनाको मृत्यु

durghatna2-newskarobar

दोलखामा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् ।

सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा४ख ४५७३ नम्बरको बस शुक्रबार बिहान बिगो गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो । मृतकको शनाखत भइनसकेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । घाइतेको सिंगटीमा प्राथमिक उपचारपछि थप उपचारपछि जिल्ला अस्पतालमा पुर्याइएको छ ।

बस सडकबाट बस ३० मिटर खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु