गृहपृष्ठ प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि अस्पतालमा

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि अस्पतालमा

kp-oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका त्रिवि शिक्षण अस्पताल गएका  छन् । नियमित स्वास्थ्य जाँचका लागि उनी बुधबार बिहान अस्पताल गएका हुन् ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ । डाक्टर सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा २४ घन्टा अस्पताल राखिनेछ।  बैंककमा नियमित स्वास्थ्य परीक्षण गर्दै आएका प्रधानमन्त्री ओली कार्य व्यस्तताका कारण जना पाएका छैनन् ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु