गृहपृष्ठ पूर्वउपप्रधानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने

पूर्वउपप्रधानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने

Bharatmohan-Adhikari-newskarobar1

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेको हो । पूर्वमन्त्री अधिकारीको शनिबार राति निधन भएको थियो ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु