fbpx
Nepal Mediciti

गृहपृष्ठ लोकसभा निर्वाचन मतदान केन्द्रमा सर्प, केहीबेर मतदान स्थगित

लोकसभा निर्वाचन मतदान केन्द्रमा सर्प, केहीबेर मतदान स्थगित

loksewa-election-newskarobar

भारतको कन्नुर लोकसभा निर्वाचन क्षेत्रमा रहेको एउटा मतदान केन्द्रमा सर्प पसेपछि केही समयका लागि मतदान स्थगित भएको छ । मय्यिल कन्डक्काई मतदान केन्द्रमा रहेको विद्युतीय मतदान यन्त्रभित्रै सर्प भेटिएपछि केहीबेरका लागि मतदान स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सर्प तत्काल हटाएर मतदान सुरू गराएको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित समय १५:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु