fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश २ मा भोलि सार्वजनिक विदा

प्रदेश २ मा भोलि सार्वजनिक विदा

जानकी नवमीको अवसरमा प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको छ ।

जानकी नवमीको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको हो । यो नवमीलाई जनकपुरमा महामहोत्सवको रुपमा मनाइँदैछ । जानकी नवमीमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले पनि सहभागिता जनाउने बताइएको छ । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ ।

प्रकाशित समय १८:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु