Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

'कमेडी क्लब विथ च्याम्पियन'मा डिसहोमको प्रायोजन

न्युज कारोबार काठमाडौं असार ८, २०७९       

jeewan-bima-jaruri-chha 'कमेडी क्लब विथ च्याम्पियन'मा डिसहोमको प्रायोजन

नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो 'कमेडी क्लब विथ च्याम्पियन'मा डिसहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको प्रस्तुति रहेको सो कार्यक्रममा डिसहोमले ६ महिना सम्मको लागि प्रायोजन गरेको हो ।

कार्यक्रम हरेक सोमबार साँझ ८:५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने बिहीबार पुनः प्रसारण हुने गर्दछ ।

सम्बन्धित खबरहरु