Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

न्युज कारोबार काठमाडौं असार ८, २०७९       

jeewan-bima-jaruri-chha थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप १० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ लाख २ हजार ९३३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

सम्बन्धित खबरहरु