nmb bank

गृहपृष्ठ काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भोलिदेखि दिइँदै (खोप केन्द्रसहित)

काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भोलिदेखि दिइँदै (खोप केन्द्रसहित)

काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भोलिदेखि दिइँदै (खोप केन्द्रसहित)

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिइने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानस्थित खोप केन्द्रबाट असोज ४ देखि ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जनाएकाे हाे । खोप लगाउन अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयकाे सूचना :

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु