nmb bank

गृहपृष्ठ कारोबार सुरू भएको डेढ घण्टामा ११८ अंकले घट्यो नेप्से

कारोबार सुरू भएको डेढ घण्टामा ११८ अंकले घट्यो नेप्से

कारोबार सुरू भएको डेढ घण्टामा ११८ अंकले घट्यो नेप्से

साताको पहिलो दिन आइतबार नेप्से कारोबार सुरु भएको डेढ घण्टामा ११७.९० अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २१३ कम्पनीको करिब पाँच अर्ब रुपैयाँको सेयर किनबेच हुँदा पनि नेप्सेमा भारी अंकले गिरावट आएको हो । नेप्सेमा सूचीकृत सबै उपसमूहहरुमा रताम्मे देखिएको छ ।
 

प्रकाशित समय : १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु