nmb bank

गृहपृष्ठ स्मीता दाहालको हिन्दी गीत ‘इबादाद बन गए हो’ सार्वजनिक

स्मीता दाहालको हिन्दी गीत ‘इबादाद बन गए हो’ सार्वजनिक

स्मीता दाहालको हिन्दी गीत ‘इबादाद बन गए हो’ सार्वजनिक

नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीतमा गायिका दाहालले स्वर दिएकी छन् । गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस रुइयाले निर्देशन गरेका हुन् ।

(भिडियोसहित)

प्रकाशित समय : ००:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु