nmb bank

गृहपृष्ठ मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीको आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीको आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीको आज अन्तिम दिन

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रीको आज अन्तिम दिन भएको कम्पनीले जनाइएको छ । मञ्जुश्री फाइनान्स संस्थापक समूहअन्तर्गतको १२ हजार ५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाइएको छ । साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले आज कार्यलय समयभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु