गृहपृष्ठ आधा घण्टामै युनियन लाइफ इन्स्योरेन्सको कारोबारमा सर्किट
आधा घण्टामै युनियन लाइफ इन्स्योरेन्सको कारोबारमा सर्किट
बुधबार कारोबार सुरु भएको आधा घण्टामै युनियन लाइफ इन्स्योरेन्स कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार कारोबार सुरु भएको आधा घण्टामै सकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको हो । नेप्सेमा आज सुरुवाती चरणमा हरियाली देखिएको छ ।
प्रकाशित समय : १७:३४ बजे