Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

रिडी हाइड्रोपावर र विशाल बजार कम्पनीको सेयरमा सर्किट

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

रिडी हाइड्रोपावर र विशाल बजार कम्पनीको सेयरमा सर्किट

साताको दोस्रो दिन सोमबार कारोबार सुरू भएको केही समयमै दुइ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार रिडी हाइड्रोपावर विकास कम्पनी र विशाल बजार कम्पनीको सेयरमा सर्किट लागेर कारोबार बन्द भएको हो । 

सम्बन्धित खबरहरु