Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

लक्ष्मी इक्विटी फण्डले साउन १५ मा बुक क्लोज गर्ने

न्युज कारोबार काठमाडौं साउन ८, २०७८       

लक्ष्मी इक्विटी फण्डले साउन १५ मा बुक क्लोज गर्ने

लक्ष्मी इक्विटी फण्डले साउन १५ मा बुक क्लोज गर्ने भएको छ । साउन ७ गते आकर्षक लाभांश घोषणा गरेको फण्डले लाभांश वितरण प्रयोजनका लागि साउन १५ गते एक दिन बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

अब साउन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाई धनीहरु लाभांशको हकदार हुनेछन् । आर्थिक वर्ष २०७७/७८ को लागि इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय कम्पनीको सञ्चालक समितिले गरेको थियो ।

सम्बन्धित खबरहरु