nmb bank

गृहपृष्ठ खनाल-नेपाल पक्षकाे स्थायी कमिटी बैठक बस्दै

खनाल-नेपाल पक्षकाे स्थायी कमिटी बैठक बस्दै

खनाल-नेपाल पक्षकाे स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले)काे झलनाथ खनाल-माधव कुमार नेपालपक्षीय स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुसँग मंगलबार छलफल गरेका नेपालले बुधबारका लागि आफूपक्षीय स्थायी कमिटी बैठक बोलाएका हुन् ।

देउवालाई विश्वासको मत दिने एमालेका सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली समूहले स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

देउवालाई मत दिनेमध्षृ ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका थिए । नेपाल निकट मानिएका १० सांसदले भने बैठक बहिष्कार गरेका थिए ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु