Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

एमालेको १०औं केन्द्रीय समिति बैठक सुरू

न्युज कारोबार काठमाडौं साउन ४, २०७८       

एमालेको १०औं केन्द्रीय समिति बैठक सुरू

नेकपा एमालेको १०औं केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उल्लंघन गर्ने नेतामाथिको कारबाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् । प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरित केही सांसदले मतदान गरेका थिए भने केही सांसद मतदानमै सहभागी भएनन् ।

सम्बन्धित खबरहरु