Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केटबीच सेयर रजिष्ट्रार सेवाको सम्झौता पत्र

न्युज कारोबार काठमाडौं साउन ४, २०७८       

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केटबीच सेयर रजिष्ट्रार सेवाको सम्झौता पत्र

अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ ।

आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड  इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

सम्बन्धित खबरहरु