Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

न्युज कारोबार काठमाडौं असार २२, २०७८       

जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबारका कम्पनीको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले सञ्चालक समितिमा दुई जनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडेलाई निर्विरोध निर्वाचित गरेका छन् ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको आ.व.२०७६/७७ को, २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/७८ को लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।

सम्बन्धित खबरहरु