Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

६६७७ पीसीआर परीक्षणमा १४२१ जनामा संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं असार ६, २०७८       

६६७७ पीसीआर परीक्षणमा १४२१ जनामा संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१  जनामा संक्रमण देखा परेका छन् ।

आइतबार देशभर पीसीआर र एन्टिजेन गरी २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ५१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । शनिबारको तुलानमा आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढी हो । शनिबार ३४ जनाले ज्यान गुमाएका थिए ।


 

सम्बन्धित खबरहरु