nmb bank

गृहपृष्ठ दोहोरो अंकले घट्यो सेयर बजार, पौने १२ अर्बभन्दा बढीको कारोबार

दोहोरो अंकले घट्यो सेयर बजार, पौने १२ अर्बभन्दा बढीको कारोबार

दोहोरो अंकले घट्यो सेयर बजार, पौने १२ अर्बभन्दा बढीको कारोबार

साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६३.२८ अंकले घटेर दुई हजार ९०५.१४ अंकमा झरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १२.६१ अंकले घटेर ५२८.५१ अंकमा पुगेको छ ।

आज २३१ कम्पनीको दुई करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका १३ उपसमूहरु सबै ओरालो लागेका छन् । 

प्रकाशित समय : २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु