Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

सुनको मूल्य तोलामा ९३ हजार ९ सय रूपैयाँ पुग्यो

न्युज कारोबार काठमाडौं जेठ २७, २०७८       

सुनको मूल्य तोलामा ९३ हजार ९ सय रूपैयाँ पुग्यो

बुधबार बढेको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक सय रूपैयाँ बढेको सुनको मूल्य बिहीबार ३ सय रूपैयाँ घटेको हो ।

बुधबार ९४ हजार २ सय रूपैयाँ कायम गरिएको छापावाल सुन बिहीबार ९३ हजार ९ सय रूपैयाँ तोकिएो छ । त्यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा ५ रूपैयाँ बढेर १ हजार ३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु