Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

न्युज कारोबार काठमाडौं जेठ २५, २०७८       

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा भएको मतदानमा एमालेको माधव कुमार नेपाल समूहले समर्थन गरेपछि भट्टको सरकार जोगिएको हो ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ मतमात्रै पर्‍याे । ओली पक्षका ७ र जनता समाजवादी पार्टीका २ जनाले सरकारको विपक्षमा भोट हालेका थिए । १२ जना प्रदेशसभा सदस्य रहेको कांग्रेस तटस्थ बसेको थियो ।

सम्बन्धित खबरहरु