Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

नेबिकोले निषेधाज्ञामा पनि आफ्ना उत्पादन सहुलियत दरमा बिक्री गर्दै

न्युज कारोबार काठमाडौं जेठ २४, २०७८       

नेबिकोले निषेधाज्ञामा पनि आफ्ना उत्पादन सहुलियत दरमा बिक्री गर्दै

देशकै पहिलो बिस्कुट कम्पनी नेबिको प्रालिले कोरोना भाइरसको कारण जारी निषेधाज्ञामा पनि आफ्ना उत्पादन सहुलियत मूल्यमा बिक्री वितरण गर्दे आएको छ । नेबिकोले सामाजिक सेवामा खटिएका विभिन्न संघसंस्थालाई थप छुटसहित बिस्कुट बिक्री वितरण गरिरहेकाे पनि जनाएको छ ।

नेबिको प्रालिले उत्पादन गरेका सामान किन्न चाहने ग्राहकले ९८०१२२३४३५ र ९८०१३६९०४९ मा सम्पर्क गरेर खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

सम्बन्धित खबरहरु