nmb bank

गृहपृष्ठ मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ

मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ

मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ

नेपालको पहिलो CPVC पाइप्स र फिटिङ उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले प्लम्बरहरुको लागि सुरु गरेको आव्हान मंगलम केयर अन्तर्गत ‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’को सुरुवात गरेको छ । 

मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजिटिभ आएकोमा पाँच हजार रुपैयाँ बराबराको औषधि खर्च व्यहोर्ने भएको छ । ल ‘मंगलम पाइप्सको लागि प्लम्बरहरु टेक्निसियन मात्र नभएर हाम्रो परिवार पनि हुन् । उहाँहरू हाम्रो संस्थाको अभिन्न अंग भएको कारणले उहाँहरूको स्वास्थ र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनि हो,’ मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवाल भने, ‘हाम्रो यो सानो प्रयासले उहाँहरूलाई पीसीआर जाँच गर्न र औषधि उपचार गर्न केही हदसम्म सहज हुन्छ भन्ने विश्वास गरेका छौँ ।’

प्रकाशित समय : ०१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु