Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ)

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ)

प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनार्थ बैठक बसेको हो । संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा आजै प्रधानमन्त्री ओलीले सरकारमाथि विश्वास रहे/नरहेको बारे मत लिनेछन् । आजको बैठकमा अन्य कार्यसूची छैन ।

संसद् सचिवालयका अनुसार कोभिड संक्रमित सांसदलाई छुट्टै हलमा मतदानको व्यवस्था मिलाइएको छ ।

 

सम्बन्धित खबरहरु