nmb bank

गृहपृष्ठ आइएमई इन्स्योरेन्सको नाफा १८ करोड ८५ लाख

आइएमई इन्स्योरेन्सको नाफा १८ करोड ८५ लाख

आइएमई इन्स्योरेन्सको नाफा १८ करोड ८५ लाख

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १८ करोड ८५ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको भन्दा कम्पनीको नाफा ७५.६२ प्रतिशतले बढेको हो ।

गत वर्ष १० करोड ७३ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै कम्पनीले एक अर्ब १४ करोड १८ लाख ८२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल बिमा शुल्क ९९ करोड ९ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु