Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

खनाल-नेपाल समूहले भन्यो- अब सामूहिक राजीनामाको विकल्प छैन

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

खनाल-नेपाल समूहले भन्यो- अब सामूहिक राजीनामाको विकल्प छैन

नेकपा एमालेको खनाल-नेपाल समूहले अब सामूहिक राजीनामाको विकल्प नभएको बताएको छ । आफूहरुले दिएको समय सीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि सामूहिक राजीनामाको विकल्प नरहेको निष्कर्ष निकालेको हो ।

खनाल-नेपाल समूहका एक नेताले भने, ‘अब हामी कुर्दैनौ । सामूहिक राजीनामाको अन्तिम विकल्पमा जान तयार भइसक्यौँ, ओली पार्टी एकताको विरुद्धमा छन् भन्ने कुरा पुष्टि भयो ।’

सम्बन्धित खबरहरु