nmb bank

गृहपृष्ठ रिलायन्स लाइफको खुद बिमा शुल्क १३१ प्रतिशतले बढ्यो, नाफा कति ?

रिलायन्स लाइफको खुद बिमा शुल्क १३१ प्रतिशतले बढ्यो, नाफा कति ?

रिलायन्स लाइफको खुद बिमा शुल्क १३१ प्रतिशतले बढ्यो, नाफा कति ?

रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद बिमा शुल्क १३१ प्रतिशतले बढेको छ ।

कम्पनीका अनुसार खुद बिमा शुल्क १३१.४३ प्रतिशतले बढेर एक अर्ब ८४ करोड ४९ लाख रुपैयाँ इन्स्योरेन्सले आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ कमाएको थियो ।

खुद बिमा शुल्कसँगै नाफा पनि १३.७६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीले यो वर्ष खुद नाफा ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु