Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४६ पुग्यो (समय तालिकासहित)

न्युज कारोबार काठमाडौं वैशाख २१, २०७८       

निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४६ पुग्यो (समय तालिकासहित) निषेधाज्ञामा सिंहदरबार अगाडिको दृश्य ।

निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४६ पुगेको छ । गृह मन्त्रालयले मंगलबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार थप ४६ जिल्लामा निषेधाज्ञा घोषणा गरिएको हो । मन्त्रालयका अनुसार कपिलवस्तु र नुवाकोटमा आज बिहान ४ बजेदेखि तथा धुनषा र बागलुङमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भइसकेको छ ।

यस्तै आजै राति १२ बजेदेखि दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा लागू हुने मन्त्रालयले जनाएको छ । यसैगरी भोलि २२ गते बिहान ५ बजेदेखि बाजुरा र ६ बजेदेखि राेल्पामा निषेधाज्ञा लागू हुने मन्त्रालयको विवरणमा उल्लेख छ । 

सम्बन्धित खबरहरु