Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु

न्युज कारोबार काठमाडौं वैशाख १६, २०७८       

कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु फाइल तस्बिर

कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । (रासस)

सम्बन्धित खबरहरु