Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

सिद्धार्थ इन्स्योरेन्सद्वारा माक्स र सेनिटाइजर प्रदान

न्युज कारोबार काठमाडौं वैशाख १५, २०७८       

सिद्धार्थ इन्स्योरेन्सद्वारा माक्स र सेनिटाइजर प्रदान

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडाैंलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरिएको छ ।

यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित खबरहरु