Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

बाँकेमा एकैदिन ७५ जनामा कोरोना भाइरस संक्रमण

न्युज कारोबार काठमाडौं वैशाख १, २०७८       

बाँकेमा एकैदिन ७५ जनामा कोरोना भाइरस संक्रमण

बाँकेमा एकैदिन ७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा १२३ जनाको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमध्ये बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा ४ वर्षदेखि ८१ वर्ष उमेर समूहका रहेका छन् ।

सम्बन्धित खबरहरु