Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

टुँडिखेलमा घोडेजात्रा (तस्बिरहरू)

न्युज कारोबार काठमाडौं चैत २९, २०७७       

टुँडिखेलमा घोडेजात्रा (तस्बिरहरू)

प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा काठमाडाैं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले घाेडचढीका विभिन्न काैशल प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित खबरहरु