गृहपृष्ठ इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ सहर नजिक रहेको छ । (एजेन्सी)
प्रकाशित समय : २०:३६ बजे