nmb bank

गृहपृष्ठ राति ९ बजेपछि रात्रिकालीन रेष्टुरेन्ट खोल्न निषेध (स्वास्थ्य मन्त्रालयको विज्ञप्तिसहित)

राति ९ बजेपछि रात्रिकालीन रेष्टुरेन्ट खोल्न निषेध (स्वास्थ्य मन्त्रालयको विज्ञप्तिसहित)

राति ९ बजेपछि रात्रिकालीन रेष्टुरेन्ट खोल्न निषेध (स्वास्थ्य मन्त्रालयको विज्ञप्तिसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढेकाले रात्रिकालीन व्यवसायहरु राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ । रेष्टुरेन्ट, होटललगायत बन्द गर्न मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्देशन दिएको हो । 

पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गएपछि मन्त्रालयले घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिएको छ । ठूला सहरहरुमा ५ सय र साना सहरहरुमा १ सयभन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न समेत निर्देशन दिएको छ ।

प्रकाशित समय : ००:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु