Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

५ सय रूपैयाँ बढ्यो सुनको मूल्य

न्युज कारोबार काठमाडौं चैत २५, २०७७       

५ सय रूपैयाँ बढ्यो सुनको मूल्य

आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवासाय महासंघको अनुसार मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावा सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन आज प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु