न्युज कारोबार
काठमाडौं
चैत २४, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २४३ पीसीआर परीक्षण गर्दा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।
मंगलबार थप ११३ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै देशभर कोरोनाबाट निको हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ । हाल देशभर १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६९ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३६ पुगेको छ ।
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९