न्युज कारोबार
काठमाडौं
चैत ११, २०७७
प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पीसीआर परीक्षण गरिएकामध्ये सात पुरुष र ६ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित हुनेमा विराटनगरका महानगरपालिका १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् । यसैगरी प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएकामध्ये अहिलेसम्म ४६६ जनाको मृत्यु भएकोे छ । प्रदेशमा कोभिड -१९ विरुद्धको खोप दुई लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९
न्युज कारोबार
|
चैत २९