Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट, ५ जना घाइते

न्युज कारोबार काठमाडौं चैत १, २०७७       

लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट, ५ जना घाइते

सिरहाकाे लहानस्थित मालपोत कार्यालयको प्रांगणमा बम विष्फोट भएको छ । आइतबार भएको विष्फोटमा ५ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, प्रेसर कुकर बम विष्फोट भएको छ । घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु