nmb bank

गृहपृष्ठ एसईई र कक्षा १२ को परीक्षा मिति तोकियो

एसईई र कक्षा १२ को परीक्षा मिति तोकियो

एसईई र कक्षा १२ को परीक्षा मिति तोकियो

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षाको मिति तोकेको छ । मंगलबार बसेको बोर्डको बैठकले एसईई परीक्ष जेठ १३ देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

यसअघि बोर्डले सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपटक सम्वन्धित स्कूलले नै जिम्मा लिन लगाउने निर्णय भएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताएका छन् ।

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु