Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

आज प्रधानमन्त्री ओली कोरोना विरुद्धको खोप लगाउँदै

न्युज कारोबार काठमाडौं फागुन २३, २०७७       

आज प्रधानमन्त्री ओली कोरोना विरुद्धको खोप लगाउँदै

नेकपा केपी समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरस विरुद्धको खोप लगाउने भएका छन् । आइतबार ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार बिहान १० बजे प्रधानमन्त्री ओलीले खोप लगाउने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबरहरु