न्युज कारोबार
काठमाडौं
फागुन ११, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार मंगलबार थप १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ ।
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५