न्युज कारोबार
काठमाडौं
फागुन ११, २०७७
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आफ्नो ७०औं जन्मदिन मनाएका छन् । सरकारी निवास वालुवाटारमा जन्मदिन मनाएका ओलीलाई पिता मोहनप्रसाद ओलीले जन्मदिनको आशीर्वाद दिए । प्रधानमन्त्री ओलीको जन्म बाबु मोहनप्रसाद र आमा मधुको पुत्रको रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँमा भएको थियो । उनले ६९औं जन्मदिवस तेह्रथुमस्थित जन्मघरमा मनाएका थिए ।
(तस्बिरहरू : प्रधानमन्त्रीको निजी सचिवालय)
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०