Nepalese Flag २०७७ फागुन २० गते बिहीबार   |   March 04, 2021

प्रधानमन्त्री ओलीले मनाए ७०औं जन्मदिन (तस्बिरहरू)

न्युज कारोबार काठमाडौं फागुन ११, २०७७       

प्रधानमन्त्री ओलीले मनाए ७०औं जन्मदिन (तस्बिरहरू)

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आफ्नो ७०औं जन्मदिन मनाएका छन् । सरकारी निवास वालुवाटारमा जन्मदिन मनाएका ओलीलाई पिता मोहनप्रसाद ओलीले  जन्मदिनको आशीर्वाद दिए । प्रधानमन्त्री ओलीको जन्म बाबु मोहनप्रसाद र आमा मधुको पुत्रको रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँमा भएको थियो । उनले ६९औं जन्मदिवस तेह्रथुमस्थित जन्मघरमा मनाएका थिए ।

(तस्बिरहरू : प्रधानमन्त्रीको निजी सचिवालय)

सम्बन्धित खबरहरु