न्युज कारोबार
काठमाडौं
फागुन ११, २०७७
महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा नदिएको भन्दै केही सञ्चारमाध्यममा सार्वजनिक समाचारमा सत्यता नभएको उनीनिकट स्रोतले बताएको छ । खरेलले राजीनामा दिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जिबराज रेग्मीले बताएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महान्यायाधिवक्ता खरेलले राजीनामा गरेको भनी आज बिहानैदेखि फिँजाइएको गलत हल्ला खेदजनक रहेको उल्लेख गरेका छन् । ‘प्रतिनिधिसभाको विघटनबारेमा परेका रिटहरूमा सर्वोच्च अदालतले गर्ने फैसलाअघि विद्यमान सहज माहोल गिजोल्न षडयन्त्रका साथ सक्रिय तत्वको हल्लाको प्रभावमा नपर्न अनुरोध गर्दछु’, थापाले ट्वीट गरेका छन् ।
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५
न्युज कारोबार
|
फागुन १५